महँगीविरुद्ध एमालेले जनप्रदर्शन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महँगीविरुद्ध एमालेले जनप्रदर्शन गर्ने


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । साउन १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध  प्रदर्शन गर्न लागेको एक नेताले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस