शंकर पोखरेलको जिकीर : ‘अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो...