काठमाडौँ । ६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।