नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

हेर्नुहोस् सूचीसहित

Tags :
प्रतिक्रिया दिनुहोस