नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस