नारायणगढ-मुग्लिन सडक खण्डका उच्च जोखिम क्षेत्रमा पहिरो नियन्त्रणका लागि ठेक्का आह्वान
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला र नाम्सी खोला आसपासका पहिरो प्रभावित क्षेत्रमा दीर्घकालीन रोकथाम कार्यका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आज...