काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १३ विधेयक प्रमाणीकरण गरेकी छिन् ।
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी हुन् ।
विज्ञप्ति !
