२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी, महत्त्वपूर्ण निर्णय हुन सक्ने

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ ।

आजै बिहान मात्रै बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रशासन स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको एआइजी नियुक्तिबारे पनि निर्णय हुन सक्ने सम्भावना रहेको बुझिएको छ । सम्भवतः आजै निर्णय हुन्छ होला, दलहरूबिच मिल्दै नमिलेको अवस्थामा अर्को क्याबिनेटबाट कन्फर्म हुन्छ ।

सम्बन्धित समाचार : रिक्त भएको तीन महिना पुग्नै लाग्दा पनि अनुसन्धान विभागले पाएन एआइजी

गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पद रिक्त भएको तीन महिना पुग्नै लाग्दासमेत सरकारले बढुवा गर्न प्रक्रिया अघि नबढाउँदा संगठनका अधिकारीहरुमा अन्यौलता छाउँदै गएको भन्दै असन्तुष्टिसमेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस