२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुव्यवस्था कायम गर्न सेनालाई श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। 

टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफू तत्पर रहेको बताए। श्रीलङ्का अहिले गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा छ। 

प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको छ। प्रदर्शनकारीले हिजो प्रधानमन्त्री कार्यालय आफ्नो नियन्त्रणमा लिएका थिए। यस क्रममा श्रीलङ्काली सेनाले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नबाट रोक्न कुनै गम्भीर प्रयास गरेन।

देशका सङ्कट चुलिँदै गर्दा राष्ट्रपति गोटाबाया राजापाक्षे हिजो बिहान देश छोडेर मालदिभ्स गएका छन्। राजापाक्षे मालदिभ्सबाट अब सिङ्गापुर जाने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस