फेरी बढ्यो भाडा, कुन बाटोमा कति ? (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेरी बढ्यो भाडा, कुन बाटोमा कति ? (सूचीसहित)


२८ असार २०७९, मंगलबार


काठमाडौँ । सार्वजनिक गाडीको भाडादर पुनः बढेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।  

विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ।

कुन बाटोमा भाडा कति ? 

Tags :
प्रतिक्रिया दिनुहोस