प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान « प्रशासन
Logo १० मंसिर २०७९, शनिबार
   

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान


२६ असार २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् ।

उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन ।

स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस