२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काममा फर्किए अर्थसचिव

अ+ अ-

काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा अर्थसचिवको उपस्थिति भएको जानकारी गराए ।

‘सन्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ प्रवक्ता निरौलाले भने ।

बालुवाटार स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले नै मरासिनीलाई बिहान बोलाएर आफूले अर्थको जिम्मेवारी लिएको जानकारी गराउँदै काममा फर्किन निर्देशन दिनुभयो, साथै संसदीय छानबिन समितिलाई सघाउन भन्नुभयो, त्यसपछि मरासिनी काममा फर्किनुभएको छ’ बालुवाटार स्रोतले भन्यो । अर्का राजस्व सचिव कृष्णहरि पुष्कर भने विदेश भ्रमणमा छन् ।

अर्थमन्त्रीबाट शर्माले राजीनामा नदिएसम्म बिदामा बस्ने भन्दै मरासिनीले दुई दिनअघि प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । शर्माले बुधबार राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार : अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मधुकुमार मरासिनी