चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक


१८ असार २०७९, शनिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ ।

आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस