इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन


१६ असार २०७९, बिहिबार


जेरुसेलम । इजरायली सांसदहरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौँ पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् ।

इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउन भने सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस