२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

अ+ अ-

नयाँ दिल्ली । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।

प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीका लागि संसद भवन गएका बेला काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, जम्मु एन्ड काश्मीर नेश्नल कन्फेरेन्सका प्रमुख फारुक अब्दुल्लाह, तेलङगना राष्ट्र समितिका नेता तथा तेलङ्गनाका मन्त्री के टी रामा राओलगायतको उपस्थिति रहेको थियो । ती सबै पार्टीको तर्फबाट उहाँलाई समर्थन रहेको जनाइएको छ ।

यसअघि गत शुक्रबार राष्ट्रपतिका उम्मेदवार सिंहले आफू निर्वाचित भएमा आफूले सधैँ किसान, मजदुर, बेरोजगार युवा, महिला र सबै अल्पसङ्ख्यकहरुको आवाज उठाइरहने प्रतिबद्धता जनाएका थिए ।

विपक्षी दलहरुले आफूलाई राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउने निर्णय निर्विरोध रुपमा गरेकोमा पनि उनले सबैलाई धन्यवाद दिएका छन् ।

भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ। एनडीएको तर्फबाट भने द्रौपती मुर्मुले गत जुन २४ मै उम्मेदवारी दर्ता गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस