थप २७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप २७ जनामा कोरोना संक्रमण पुष्टि


११ असार २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमधेय १३ जना काठमाडौँ उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस