२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एक जना घाइते

अ+ अ-

काठमाडौँ । महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्न अलकत्रा बोकेको ट्याङ्करमा गएराति एक्कासि आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले ट्याङ्कर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्याङ्कर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए।

घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी थारु घाइते भएका छन्। महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस