एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र पठाउने सरकारकाे निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र पठाउने सरकारकाे निर्णय


६ असार २०७९, सोमबार


काठमाडौँ । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको स्रोतले जानकारी दियो।

Tags :
प्रतिक्रिया दिनुहोस