२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई


४ असार २०७९, शनिबार


काठमाडौँ । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल बनेकी छन्।

शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस