थप १४ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप १४ जनामा कोरोना संक्रमण पुष्टि


४ असार २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस