पुर्व गृहसचिव सापकोटा सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्ष नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुर्व गृहसचिव सापकोटा सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्ष नियुक्त


१ असार २०७९, बुधबार


काठमाडौं । सरकारले पुर्व गृहसचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको छ ।

मंगलवार वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस