प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।

आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस