पूर्वप्रधानमन्त्री भट्टराईद्वारा नयाँ सरकारको कार्यसूचीको स्वागत, केही महत्वपूर्ण काममा ध्यान दिन सुझाव
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रीपरिषद्को पहिलो बैठकमा पारित गरेको एक सय शासकीय सुधार तथा कार्यसूचीलाई सकारात्मक र स्वागतयोग्य रहेको बताएका छन्। सामाजिक सञ्जाल...