राष्ट्रियसभामा चार प्रतिवेदन पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभामा चार प्रतिवेदन पेस


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस