भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई विभागले वार्तामा बोलायो
काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएको छ। नयाँ भन्सार ऐन कार्यान्वयनसँगै देशभरका भन्सार कार्यालयमा जाँचपास रोकिएपछि विभागले वार्ताका लागि बोलाएको हो । भन्सार एजेन्टहरूले नयाँ भन्सार...