विमान दुर्घटनास्थलमा पुगेर क्षत विक्षत अवस्थामा रहेका शव सङ्कलन गर्दै उद्धार टोली « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विमान दुर्घटनास्थलमा पुगेर क्षत विक्षत अवस्थामा रहेका शव सङ्कलन गर्दै उद्धार टोली


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । तारा एयरको ९ एन-‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ ।

फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो ।

थासाङ गाउँपालिका-२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस