विमान दुर्घटनास्थलमा पुगेर क्षत विक्षत अवस्थामा रहेका शव सङ्कलन गर्दै उद्धार टोली
काठमाडौँ । तारा एयरको ९ एन-‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो...