टाट पल्टेका उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला
काठमाडौँ । अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइने भएको छ । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादास्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा...