स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले स्थानीय तहमा निर्माणाधीन ६ सय ५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नति गरिने जानकारी गराए ।

अर्थमन्त्री शर्माका अनुसार ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस