प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ७ करोड विनियोजन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ७ करोड विनियोजन


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ भने श्रमिकको सीप विकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस