आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी हुने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस