सेन्ट लरेन्स कलेजका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेन्ट लरेन्स कलेजका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौँ’ एसएसपी गिरीले भने ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नाराबाजी समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस