पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

सम्बन्धित समाचार : बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो

Tags :
प्रतिक्रिया दिनुहोस