२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीको छिन्नमस्तामा लोसपाका चौधरी विजयी

अ+ अ-

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का विद्यानन्द चौधरी निर्वाचित भएका छन्।

चौधरीले २ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत ल्याए।

चौधरीले १ हजार १ सय २९ मतान्तरले यादवलाई हराएका हुन्।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणामअनुसार छिन्नजस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव निर्वाचित भएकी हुन् ।

यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार प्रमीलादेवी साहले १ हजार ५ सय ९५ मत ल्याएकी छन्।

यो सँगै लोसपाले जितेको पालिकाको सङ्ख्या ११ पुगेको छ। ६ वटा नगरपालिका जितेको लोसपाले ५ वटा गाउँपालिका जितेको हो।