सप्तरीको छिन्नमस्तामा लोसपाका चौधरी विजयी
काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का विद्यानन्द चौधरी निर्वाचित भएका छन्। चौधरीले २ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी...