तोलामा ५ सय रुपैयाँले बढ्यो सुन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तोलामा ५ सय रुपैयाँले बढ्यो सुन


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । आज (बिहीबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १ हवा २५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस