काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता कायमै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता कायमै


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ ।

काठमाडौँ महानगरको मेयर पदका उम्मेदवार बालेन साहले ११६३२ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२५९ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सिंह ५४८६ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस