भरतपुर महानगर अपडेट : विजयको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : विजयको अग्रता कायमै


२ जेष्ठ २०७९, सोमबार


चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १४ हजार ३० मतगणना गरिएको छ ।

ताजा मत परिणामअनुसार प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीको अग्रता कायमै छ । उनले चार हजार ७५७ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले चार हजार ७०३ मत ल्याएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार १३१ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस