भरतपुर महानगर अपडेट : १३ ,७६५ मतगणना हुँदा सुवेदीको ४६ सय ८८ मत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुर महानगर अपडेट : १३ ,७६५ मतगणना हुँदा सुवेदीको ४६ सय ८८ मत


२ जेष्ठ २०७९, सोमबार


चितवन । चितवनको भरतपुर महानगरपालिकामा १३ हजार ७६५ मतगणना सकिएको छ ।

अहिलेसम्म प्रमुख पदमा नेकपा (एमाले)का उमदेवार विजय सुवेदीले ४६ सय ८८ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले ४६ सय २० मत ल्याएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ७४ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५४ सय ८२ मत र राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३७ सय २५ मत पाएकी छन् । यहाँ एमाले र राप्रपाबीच पनि चुनावी तालमेल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस