काठमाडौँ महानगर अपडेट : उपमेयरमा डङ्गोललाई गठबन्धनका श्रेष्ठभन्दा झन्डै चार गुणा बढी मत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगर अपडेट : उपमेयरमा डङ्गोललाई गठबन्धनका श्रेष्ठभन्दा झन्डै चार गुणा बढी मत


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन् ।

आज (सोमबार) दिउँसो साढे १ बजेसम्मको अपडेट अनुसार डङ्गोलले ६३४६ मत पाएकी छन् ।

गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत पाएका छन् ।

यो मत डङ्गोलको भन्दा चार गुणा कम हो । उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ ।

डङ्गोलले सुरुदेखि नै अग्रता लिँदै आएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस