भरतपुर महानगर अपडेट : मेयरमा सुवेदीले लिए ३७ मतको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : मेयरमा सुवेदीले लिए ३७ मतको अग्रता


२ जेष्ठ २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसका उम्मेदवारको अग्रता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस