२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खार्पुनाथमा मतगणनास्थल बाहिर झडप हुँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

अ+ अ-

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका-५ सागर शाहीले गठबन्धनका कार्यकर्ताद्वारा नेकपा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा तीन जना घाइतेको भएको बताए ।

उनले मतगणना स्थल बाहिर बसिरहेका बेला फलामको छडले टाउकोमा हानेको बताए ।

छडको प्रहारबाट घाइते हुनेमा सोही वडा निवासी छत्तबहादुर शाही, मन्दिर सिंह ऐडी र नविन ऐडी छन् ।

घाइते तीनै जनालाई हेलिकोप्टरबाट गाउँपालिका केन्द्र याङ्चुबजारबाट ल्याई जिल्ला अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।

घाइते शाही भने बेहोस अवस्थामा छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

अस्पतालका चिकित्सक रोशन खनालले घाइतेमध्ये शाहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको बताए । शाहीलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लग्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस