२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको अभिव्यक्तिबारे रेनुले भनिन्-‘धम्की होइन, सचेत गराउनु भएको हो’

अ+ अ-

चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् ।

आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गलत अर्थ लगाइयो । त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’

२२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । कतिपयले मतदातालाई धम्की दिएको भन्दै यसको आलोचना गरिरहेका छन् ।

अहिलेको सत्ता गठबन्धन संविधान जोगाउने मर्मका साथ बनेको भन्दै त्यसमा दायाँ–बायाँ भए देश दुर्घटनामा जाने भनेर सचेत मात्रै गराएको रेनुको भनाइ छ ।

उनले भनिन्, ‘देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको ज्यादती र पटक–पटकको प्रतिगमन अनि हामीले यत्रो लडेर ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व थियो । यही मर्म अनुसार यो गठबन्धन भएको छ । दया–बायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर उहाँले सचेत गराउनुभएको मात्रै हो । यो उहाँको एकदम सकरात्मक र राष्ट्रप्रेमपूर्ण भावनालाई अपव्याख्या गरेको कुरा मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस