काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ ।
पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सिसिटिभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश सभा सांसद हुन् ।
उपमेयरमा भने एमालेले वर्तमानमा उपमेयर मञ्जु गुरुङलाई नै दिने निर्णय गरेको छ ।