२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकार लघुवित्तको आइपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले आज (शुक्रबार) बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

१० कित्ताका दरले आईपीओ बाँडफाँट हुँदा २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो। बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको हो ।

यो सँगै लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झन्डै २४ लाखको हात रित्तो भएको छ ।

लघुवित्तले चैत २५ गते शुक्रबारदेखि चैत ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले प्रतिकित्ता १०० अङ्कित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

प्रतिक्रिया दिनुहोस