नेरुडे मिर्मिरे र उपकार लघुवित्त लघुवित्त नागरिक लगानी कोषको उपदान-पेन्सन योजनामा आबद्ध
काठमाडौँ। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन्। नेरुडे लघुवित्तमा करिब १ हजार...