२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीका नीति तथा कार्यक्रम वडासम्म पुर्‍याइँदै

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय सङ्गठनलाई जिम्मेवारी दिएको छ ।

निर्वाचनमा नगर, वडा, गाउँलगायत विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले आफ्ना पक्षका उम्मेदवारलाई विजय गराउन मतदातालाई आवश्यक सूचना शिक्षा तथा घोषणापत्रसम्बन्धी सन्देशलाई उपलब्ध गराउन सङ्गठनले भूमिका निर्वाह गर्ने प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए। मतपत्र लामो हुने हुँदा मतदाताबाट हुन सक्ने सम्भावित त्रुटि न्यूनीकरण गर्न प्रयास गरिएको छ ।

सत्ता साझेदार दलबीच गठबन्धन बनाएर चुनावमा जाने हालै भएको समझदारी पछि साझा उम्मेदवार तय गर्ने जिम्मेवारी पनि पार्टीको स्थानीय तहलाई दिइने छ ।

स्थानीय तहमा लोकप्रिय भई पार्टी सङ्गठनको हितमा कार्य गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाउने, गठबन्धनको भावनालाई आत्मसात् गर्दै साझा व्यक्तिका रुपमा कार्यसम्पादन गर्न सक्षम व्यक्तित्वको कार्यशैलीलाई हेरेर उम्मेदवार बनाउने विषयमा सम्बन्धित दलसँग परामर्श भइरहेको छ ।

सङ्गठनद्वारा स्थानीय विकास निर्माणका साथै समस्या समाधानमा क्रियाशील व्यक्तिलाई जनताले स्थानीय तहका जनप्रतिनिधि छनोट गर्ने विश्वास गरिएको छ ।

यसैगरी निर्वाचनको प्रचारका लागि भिडियो, टिकटक, पर्चा पम्प्लेट, सामाजिक सञ्जाल लगायतबाट प्रसारण गरी सन्देश सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस