२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक नम्बर न्यायाधीशको इजलासमा शाहको थुनछेक बहस, १७ जना कानुन व्यवसायीले बहस गर्ने

अ+ अ-

काठमाडौं । पल शाहविरुद्धको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।

जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुङ्गानाको इजलासमा बहस केहीबेरअघि सुरु भएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ।

कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीतर्फबाट १० जना कानुन व्यवसायीले वकालतमा दर्ता गराएका छन्।
‘अहिलेसम्म १७ जना कानुन व्यवसायीको वकालतमा दर्ता भएको छ। पछि बढ्न पनि सक्छ’, कुँवरले भने।

बहस गर्न वकालतमा दर्ता अनिवार्य हुन्छ। तर वकालतमा दर्ता गराएका सबैले बहस गर्छन् भन्ने निश्चित भने हुँदैन। दुवै आरोपी शाह र कृष्ण जोशीको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

थुनछेकको बहसपछि न्यायाधीशले उनिहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश सुनाउनेछन्।

प्रतिक्रिया दिनुहोस