२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासङ्घको संयुक्त आयोजनामा सुरु भएको तीन दिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन् ।

नेपालमा सबै प्रकृतिका खेल खेल्न सक्ने उपयुक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री गहतराजले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दो माध्यमका रूपमा खेलकुदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको उनको गुनासो थियो ।

‘राज्यले कूल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रका लागि छुट्याएको छ’, मन्त्री गहतराजले भने, ‘यसैबाट सबै प्रशासनिक तथा खेल पूर्वाधार निर्माणका काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास ।’

खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उनको भनाइ छ । ललितपुरको सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखि तीन दिने विद्यालय खेलकुद शिक्षक तालिम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस