‘फाप्ला क्रिकेट मैदानको निर्माणमा सरकारले सहयोग गर्छ’ : मन्त्री पोखरेल
महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् । आज बिहान धनगढी पुगेका मन्त्री पोखरेलले फाप्ला...